ललितपुर महानगरपालिकाले ल्यायाे ६ अर्ब ५० करोड बजेट
नेपालखोज
२०८० असार १० गते १९:२५

काठमाडौं । ललितपुर महानगरपालिकाले ६ अर्ब ५० करोड ५ लाख ८८ हजार रूपैयाँको बजेट ल्याएको छ । साढे ६ अर्बको बजेटमा पूँजीगततर्फ ४ अर्ब २१ लाख ४६ हजार र चालूतर्फ २ अर्ब ४९ करोड ८४ लाख विनियोजन गरिएको छ ।
ललितपुरले सडक पूर्वाधार, सम्पदा संरक्षण, एक वडा एक उद्यान, एक घर एक बोट, स्मार्ट स्ट्रिट लाइट, प्रत्येक वडामा सार्वजनिक शौचालय, अपाङ्गमैत्री फुटपाथलगायत विषयलाई प्राथमिकतामा राखेको छ ।
सम्बन्धित

प्रतिक्रिया