नेपालखोज दिनभर : खबर सारांश
नेपालखोज
२०८० असार १० गते २२:५६
भीमदत्त नगरका तत्कालीन प्रमुखसहित १२ जना विरुद्ध भ्रष्टाचारको मुद्दा ।
देशभरका अधिकांश स्थानीय तहले बजेट ल्याए, काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोड रुपैयाँको बजेट ।
काठमाडौं महानगरपालिकाले मैतीदेवीमा रहेको एफडीएच क्लिनिक बन्द गरायो ।
६२ अंकले बढ्दा छ अर्ब ४९ करोड रुपैंयाँको सेयर किनबेच ।
एसियाडका लागि रग्बी टोलीको घोषणा ।
बंगलादेशले माल्दिभ्सलाई ३-१ गोल अन्तरले हरायो ।
सरकारले भरतपुर रंगशाला आफ्नो स्वामित्वमा लिई निर्माण कार्य अगाडि बढाउने ।
(काभा) पुरुष भलिबल नेसन्स लिग प्रतियोगितामा नेपाल उज्वेकिस्तानसँग पराजित ।
कोशी मुख्यमन्त्री कपको उपाधि इलामले जित्यो ।
सम्बन्धित

प्रतिक्रिया