किवन इंग्लिस क्लबमा अनुबन्धित
नेपालखोज
२०८० असार ११ गते ८:४२

काठमाडाैं । नेपाली मुलका अट्याकिङ मिडफिल्डर किवन राई इंग्लिस फुटबल लिग (ईएफएल) क्लब न्युपोर्ट काउन्टीमा अनुबन्धित भएका छन् ।
उनी इएफएल क्लबमा अनुबन्धित हुने पहिलो नेपाली मुलका पुरुष खेलाडी बनेका छन् । १८ वर्षीय मिडफिल्डर राई न्यु पोर्टको युथ एकेडेमीबाट सिनियर टोलीमा परेका हुन् ।
१८ वर्षीय मिडफिल्डर राई न्यु पोर्टको युथ एकेडेमीबाट सिनियर टोलीमा परेका हुन् ।
सम्बन्धित

प्रतिक्रिया