हिँडेरै पाकिस्तानदेखि मक्कासम्म तीर्थयात्रा
नेपालखोज
२०८० असार १२ गते ११:१८

पाकिस्तान । एउटा छाता र झोला बोकेर एक पाकिस्तानी विद्यार्थी ४,००० किलोमिटर पैदलै मक्का पुगेका छन्। मक्का इस्लाम धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल हो ।
उनले आफ्नो गृहनगर ओकाराबाट छ महिनाअघि हजयात्रा सुरु गरेका थिए ।
पाकिस्तानबाट सुरु भएको यात्राका क्रममा उनी इरान, यूएई र साउदी अरबका विभिन्न स्थान पुगे । –BBC
सम्बन्धित
प्रतिक्रिया