चातुर्मासमा गरौं यी काम
नेपालखोज
२०८० असार १३ गते ५:१७

भोलि असार १४ गते बिहिवार ९ २९ जुन २०२३ ० देखि चातुर्मास सुरु हुँदैछ । भगवानको आराधनाका लागि यो समय विशेष मानिन्छ चातुर्मासमा केही काम गरे देवी लक्ष्मीको कृपा प्राप्त हुन्छ ।
ऋण वा आर्थिक समस्याले सताएको छ भने चतुर्मासमा गरिबलाई भोजन दान गर्नुपर्छ ।
जागिर वा ब्यापारमा बाधा आइरहेको छ भने खाँचोमा परेकाहरुलाई चप्पल, छाता, कपडा तथा अन्न दान गर्न सकिन्छ ।
चतुर्मासमा तुलसीको पूजा गर्नु निकै शुभ मानिन्छ । यसले जीवनमा आउने समस्याहरू हटाउँछ ।
सम्बन्धित
प्रतिक्रिया