मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीलाई बुझाए १७ बुँदे साझापत्र (पूर्णपाठ)
नेपालखोज
२०८० असार १५ गते १९:५०

काठमाडाैं । मुख्यमन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष १७ बुँदे माग राखेका छन् । शुक्रबार पोखरामा सम्पन्न अन्तर प्रदेश मुख्यमन्त्री बैठकले तयार पारेको साझा पत्र मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीलाई बुझाएका हुन् ।
पत्रमा संघीयताको प्रभावकारी कार्यान्वयनका लागि नीतिगत, कानुनी र व्यवहारिक विषयहरूको सम्बोधनमा जोड दिइएको छ ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती र मधेस प्रदेशका मुख्यमन्त्रीले साझापत्रमार्फत प्रधानमन्त्रीलाई आवश्यक कारबाहीको अनुरोध गरेको गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।



सम्बन्धित
प्रतिक्रिया