नेपालखोज दिनभर : खबर सारांश
नेपालखोज
२०८० असार १५ गते २३:०६
कोशी प्रदेश सरकारले पाएन विश्वासको मत ।
कोशी प्रदेशमा अर्को सरकार नबन्दासम्म वर्तमान मन्त्रिपरिषद्लाई काम गर्ने जिम्मेवारी ।
राष्ट्रिय सभाबाट विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत ।
ललिता निवास प्रकरणमा बन्दीप्रत्यक्षीकरणमा कारण देखाउ आदेश जारी ।
नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल बहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर ।
पप्पु कन्स्ट्रक्सनका पूर्वअध्यक्ष हरिनारायण रौनियार पक्राउ ।
भारतीय रेल दुर्घटनाका ५० भन्दा बढी शवको अझै पहिचान हुन सकेन ।
नेपाल क्रिकेट संघ क्यानको चुनावी अधिवेशन असोज ५ र ६ गते हुने ।
एसिसी इस्ट जोन कपमा समूह चरणको अन्तिम खेलमा मलेसियालाई हराउँदै नेपाल सेमिफाइनल प्रवेश ।
सम्बन्धित
प्रतिक्रिया