विश्वकप खेलाइने स्टेडियम कस्ता छन् ?

नेपालखोज २०८० असार १७ गते १३:३१

काठमाडाैं । विश्वकप – २०२३ का खेलहरू भारतका १० वटा सहरमा हुनेछन् । ती खेल हुने सहर हैदरावाद, अहमदाबाद, धर्मशाला, दिल्ली, चेन्नई, लखनउ, पुणे, बेेंगलुरु , मुम्बई तथा कोलकाेता हुन् ।

१ . चेन्नई
चेपौक रंगशाला
सिट क्षमता : ३३,५००
विश्वकपमा हुने खेल : ५
८ अक्टोबर – IND विरुद्ध AUS
१४ अक्टोबर – NZ विरुद्ध BAN
१८ अक्टोबर – NZ विरुद्ध AFG
२३ अक्टोबर – PAK विरुद्ध AFG
२७ अक्टोबर – PAK विरुद्ध SA

२ . अहमदाबाद
नरेन्द्र मोदी स्टेडियम
सिट क्षमता: १,३२,०००
विश्वकपमा हुने खेल : ५
५ अक्टोबर – ENG विरुद्ध NZ
१५ अक्टोबर – भारत विरुद्ध पाकिस्तान
४ नोभेम्बर – ENG विरुद्ध AUS
१० नोभेम्बर – SA विरुद्ध AFG
१९ नोभेम्बर – फाइनल

३ . हैदरावाद
राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशाला
सिट क्षमता : ५५,०००
विश्वकपमा जम्मा खेल : ३
६ अक्टोबर – PAK विरुद्ध QUA-1
९ अक्टोबर – NZ विरुद्ध QUA-1
१२ अक्टोबर – PAK विरुद्ध QUA-2

४ . धर्मशाला
हिमाचल प्रदेश क्रिकेट संघ स्टेडियम
सिट क्षमता : २५ , ०००
विश्वकपमा जम्मा खेल : ५
७ अक्टोबर – BAN विरुद्ध AFG
१० अक्टोबर – ENG विरुद्ध BAN
१६ अक्टोबर – SA विरुद्ध QUA-1
२२ अक्टोबर – IND विरुद्ध NZ
२९ अक्टोबर – AUS विरुद्ध NZ

५ . दिल्ली
अरुण जेटली स्टेडियम
सिट क्षमता : ५५ , ०००
विश्वकपमा जम्मा खेल : ५
७ अक्टोबर – SA विरुद्ध QUA-2
११ अक्टोबर – IND विरुद्ध AFG
१५ अक्टोबर – ENG विरुद्ध AFG
२५ अक्टोबर – AUS विरुद्ध QUA-1 ६ नोभेम्बर ६ – BAN विरुद्ध QUA-2

६ . लखनऊ
इकाना स्टेडियम
सिट क्षमता : ५० ,०००
विश्वकपमा जम्मा खेल : ५
१३ अक्टोबर – AUS vs SA
१७ अक्टोबर – AUS विरुद्ध Q2
२१ अक्टोबर – Q1 विरुद्ध Q2
२९ अक्टोबर – IND विरुद्ध ENG
३ नोभेम्बर – Q1 विरुद्ध AFG

७. पुणे
महाराष्ट्र क्रिकेट संघ स्टेडियम
सिट क्षमता : ३७ ,४०६
विश्वकपमा जम्मा खेल : ५
१९ अक्टोबर – IND विरुद्ध BAN
३० अक्टोबर – AFG विरुद्ध Q2
१ नोभेम्बर – NZ विरुद्ध SA
८ नोभेम्बर – ENG विरुद्ध Q1
१२ नोभेम्बर – AUS विरुद्ध BAN

८ . बेंगलुरु
चिन्नास्वामी स्टेडियम
सिट क्षमता : ४०,०००
विश्वकपमा जम्मा खेल : ५
२० अक्टोबर – AUS विरुद्ध PAK
२६ अक्टोबर – ENG विरुद्ध Q2
४ नोभेम्बर – NZ विरुद्ध PAK
९ नोभेम्बर – NZ विरुद्ध Q2
११ नोभेम्बर – IND विरुद्ध Q1

९. मुम्बई
वानखेडे स्टेडियम
सिट क्षमता : ३३,१०८
विश्वकपमा जम्मा खेल : ५
२१ अक्टोबर – ENG विरुद्ध SA
२४ अक्टोबर – SA विरुद्ध BAN
२ नोभेम्बर – IND विरुद्ध Q2
७ नोभेम्बर – AUS विरुद्ध AFG
१५ नोभेम्बर – सेमिफाइनल १

१० . कोलकाता
इडेन गार्डेन
सिट क्षमता : ८० , ०००
विश्वकपमा जम्मा खेल : ५
२८ अक्टोबर – Q1 विरुद्ध BAN
३१ अक्टोबर – PAK विरुद्ध BAN
५ नोभेम्बर – IND विरुद्ध SA
१२ नोभेम्बर – ENG विरुद्ध PAK
१६ नोभेम्बर – सेमिफाइनल – २

प्रतिक्रिया