नेपालखोज दिनभर : खबर सारांश
नेपालखोज
२०८० असार १९ गते २३:३६
ललिता निवास प्रकरणका आरोपीमाथि सङ्गठित अपराधको पनि कसुर जोडियो ।
कोशी र तिनाउ नदीमा पानीको बहाव खतरा तहमा ।
तत्काल संसदीय समितिका सभापति चयन गर्ने शीर्ष दलबिच समझदारी ।
राप्रपाले तोक्यो प्रदेश संयोजक ।
जसपाले जातीय विभेदविरुद्ध खबरदारी गर्ने ।
नेसपाले मुद्दा मिल्ने पार्टीसँग मोर्चा बनाउने ।
मनोरञ्जन शुल्क डिजिटल प्रणालीमा ल्याउन महानगरको निर्देशन ।
लुम्बिनी प्रदेशसभामा बजेटमाथिको छलफल एमालेद्वारा बहिष्कार ।
कलाकार रोबिन तामाङको निधन ।
भारतले जित्यो साफ च्याम्पियनसिपको उपाधि ।
आयरल्यान्डसँग पराजित भएसँगै नेपालको विश्वकप छनोट यात्रा समाप्त ।
सम्बन्धित
प्रतिक्रिया