आइतबार, वैशाख २८, २०८२

यी हुन् अवरुद्ध रहेका राजमार्ग, १३ वटा एकतर्फी सञ्चालन

नेपालखोज २०८० असार २० गते ९:०२

काठमाडाैं । बाढी पहिरोका कारण तीन राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । मेची राजमार्ग, तमोर करिडोर र कोसी राजमार्ग अवरुद्ध रहेकाे सडक विभाग उल्लेख गरेकाे छ ।

विभागका अनुसार एकतर्फी अवरुद्ध भएका सडकको संख्या १३ छ । अवरुद्ध भएर खुलेका सडकको संख्या ५४ रहेको सडक विभागले जनाएको छ ।  यो वर्ष हालसम्म ७२ वटा सडकखण्ड अवरुद्ध भइसकेका छन् । 

प्रतिक्रिया