शुक्रबार, असार ६, २०८२

प्रचण्डले नेपालको सार्वभौमसत्ता र राष्ट्रियतामाथि मजाक उडाएको ओलीकाे आरोप

नेपालखोज २०८० असार २२ गते १६:४७

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको सार्वभौमसत्ता र राष्ट्रियतामाथि मजाक उडाएको एमालेका अध्यक्ष केपी ओलीले आरोप लगाएका छन् ।

राजधानीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले छिमिकी देश भारतले नेपालको सरकार बनाउँछु कहिल्यै नभएको जिकिर गरेका छन् ।

गत सोमबार प्रधानमन्त्री प्रचण्डले भारतीय नागरिक सरदार प्रीतम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक भारत गएको अभिव्यक्ति दिएपछि एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै आएको छ ।

प्रतिक्रिया