आइतबार, वैशाख २८, २०८२

नेपालखोज दिनभर : खबर सारांश

नेपालखोज २०८० असार २३ गते २३:००

बेग्लाबेग्लै भएको दुर्घटनामा ६ जनाकाके मृत्यु ।

एसइईको पूरक परीक्षा साउन २६ र २७ गते हुने ।

अपराधका घटनामा मुद्दा दर्ता र पक्राउ ११ प्रतिशत वृद्धि ।

समाजवादी मोर्चाले सातै प्रदेशमा कार्यक्रम गर्ने ।

नीति र आचारसंहिता बनाउन चार सदस्यीय कार्यदल गठन ।

तीन दिनपछि कर्णाली करिडोर खुल्यो ।

अफवाह फैलाउने दुई फेसबुक एकाउन्टविरुद्ध अभिनेत्री आँचल शर्माले दिइन् उजुरी ।

प्रधानमन्त्री कप भलिबल सुरु ।

प्रतिक्रिया