सोमबार, मंसिर २९, २०८२

‘स्पष्टीकरण दिन्छु भन्दा पनि राजीनामा राजीनामा भन्नुकाे अर्थ के ?’

नेपालखोज २०८० असार २५ गते १६:५७

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्तिलाई लिएर प्रतिपक्षीहरूले राजीनामा मागेकोमा प्रश्न गरेका छन् ।

संसदमा आफ्नो अभिव्यक्तिमाथि उठेको प्रश्नका विषयमा प्रधानमन्त्रीले जवाफ दिने क्रममा उनले साे प्रश्न गरेका हुन् । उनले स्पष्टीकरण दिन्छु भन्दा पनि राजीनामा राजीनामा भन्नुकाे अर्थ के भनी पनि साेधेका छन् । 

प्रतिक्रिया