सोलुखुम्बुमा आज भएकाे हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका विदेशी नागरिक एकै परिवारका
नेपालखोज
२०८० असार २६ गते १९:१९

काठमाडाैं । सोलुखुम्बुको लिखुपिकेमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पाँचजना विदेशी नागरिक एकै परिवारको रहेकाे खुलेकाे छ ।
मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा चालकसहित ६ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमध्ये पाँचजना मेक्सिकोका नागरिक थिए । उनीहरु सबै एकै परिवारका भएको जनाइएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया