सोमबार, वैशाख २९, २०८२

ललितानिवास प्रकरण : भूमि व्यवस्था विभागका पूर्व महानिर्देशक श्रेष्ठ पक्राउ

नेपालखोज २०८० असार २६ गते २०:४१

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा भूमि व्यवस्था विभागका पूर्व महानिर्देशक रुद्रबहादुर श्रेष्ठ पक्राउ परेका छन् ।

मंगलबार श्रेष्ठलाई काठमाडौंबाट पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)का एसएसपी दिनेश आचार्यले जानकारी दिए ।

यसअघि मंगलबार नै डिल्लीबजार मापलोत कार्यालयका तत्कालीन नायब सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्रलाई पक्राउ गरिएको थियो ।

प्रतिक्रिया