नेपालखोज दिनभर : खबर सारांश
नेपालखोज
२०८० असार २८ गते २३:०८
सङ्घीय संसद्का दुवै सदनबाट बजेट पारित ।
ललिता निवास प्रकरणमा पक्राउ परेका बहालवाला सचिव कृष्णबहादुर राउतलाई २४ घन्टाभित्र सर्वोच्च पेस गर्न आदेश ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार एक पक्राउ ।
सामाजिक सञ्जालको दुरुपोग गरी एक अर्ब भन्दा बढी ठगी गर्ने सात जना पक्राउ ।
म्याक्स मनीसँग कुनै पनि रेमिट्यान्स कारोबार नगर्न राष्ट्र बैंकको निर्देशन ।
पार्टीको आन्तरिक जीवनबारे एमाले अध्यक्ष केपी ओलीले गरे उपाध्यक्षसँग छलफल ।
नेप्सेमा दोहोरो अंकले गिरावट, तीन अर्ब ३९ करोडको सेयर कारोबार ।
विदेश जान लागेका १५६ लाई विमानस्थलबाट फर्काइयो ।
रासायनिक मल कारखाना स्थापनाका लागि अघि बढ्यो प्रारम्भिक प्रक्रिया ।
प्रधानमन्त्री कप भलिबल प्रतियोगितामा हेल्प नेपालको जित ।
मैत्रीपूर्ण खेलमा बंगलादेश र नेपाल बराबरी खेले ।
सम्बन्धित
प्रतिक्रिया