राष्ट्रियसभा बैठक बस्दै
नेपालखोज
२०८० असार २९ गते ८:१४

काठमाडौं । राष्ट्रियसभा बैठक बस्दै छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक ११ः१६ बस्ने छ ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा आर्थिक विद्येयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ भने आर्थिक विद्येयक २०८० पारित गरिने छ ।
त्यस्तै, राष्ट्र ऋण उठाउने विद्येयक २०८० माथि दफाबार छलफल हुने भएको छ भने त्यसपछि सो विद्येयकलाई पारित गर्ने कार्यसूची रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया