यी हुन् एमाले सचिवालय बैठकबाट पारित ६ प्रस्ताव (पूर्णपाठ)
नेपालखोज
२०८० असार ३० गते १९:२०

नेकपा एमालेले सचिवालय बैठकले विभिन्न ६ बुँदे प्रस्ताव पारित गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बसेको बैठकले समसामयिक विषयमा ६ बुँदे प्रस्ताव पारित गरेको हो । पारित प्रस्तावमा कोशी प्रदेश सरकार भंंग गरी नयाँ निर्माण प्रक्रिया अपनाउन माग गरिएको छ ।
शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले सत्ता गठबन्धन संविधानको उल्लंघन, संवैधानिक संस्थाहरुमा हस्तक्षेप गर्दै लोकतन्त्रलाई जगैदेखि खलबल्याउने काममा उद्दत रहेको निष्कर्ष निकालेको छ । ‘कोशी प्रदेशसभामा सत्ता पक्षबाट गरिएको संविधान विरोधी क्रियाकलाप यस शृङ्खलाको पछिल्लो कडीका रुपमा रहेको छ ।’


सम्बन्धित
प्रतिक्रिया