भारत ‘ए’सँग नेपाल १६७ रनमा अलआउट

नेपालखोज २०८० साउन १ गते १७:२१

काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत आफ्नो दोस्रो खेलमा अहिले भारत एसँग भिडिरहेको नेपाल १६७ रनमा अलआउट भएको छ ।

टस जितेर ब्याटिङ रोजेको नेपाली टोली ३९.२ ओभरमा १६७ रनमा अलआउट भएको हो ।

प्रतिक्रिया