बुधबार, जेठ १, २०८२

नेपालखोज दिनभर : खबर सारांश

नेपालखोज २०८० साउन १ गते २३:०२

ललिता निवास प्रकरणको ‘हेर्दाहेर्दै’मा, भोलि सुनुवाइ हुने ।

अख्तियारद्वारा एक सय ६२ मुद्दामा एक अर्ब ७७ करोड बराबरको बिगो दाबी ।

पोखरामा एक करोड लिटर क्षमताको डिजल भण्डारण निर्माण ।

कांग्रेस पदाधिकारी बैठकले तय गर्यो केन्द्रीय समिति बैठकका कार्यसूची, बैठक भोलीदेखि बस्ने ।

१० प्रहरी कर्मचारीलाई ‘विशेष बढुवा’ गर्ने नेपाल प्रहरीको निर्णय ।

काठमाडौंमा सबैभन्दा बढी बैङ्किङ कसुरका मुद्दा ।

वायुसेवा निगमद्वारा दुई कोषलाई ८३ करोड बढी भुक्तानी ।

काठमाडौं महानगरले तोक्यो पार्किङ शुल्क, व्यावसायीक भवनले सेवाग्राहीसँग शुल्क लिन नपाउने ।

खैरो हेरोइन जस्तो देखिने पदार्थसहित भारतीय नागरिक पक्राउ ।

कोरियामा भीषण बाढी चालीस जनाको मृत्यु ।

एसिसी इमर्जिङ एसिया कपमा नेपालमाथि भारतको सानदार जित ।

प्रतिक्रिया