नेपाललाई यूएई ‘ए’ ले दियो १५८ रनको सामान्य लक्ष्य

नेपालखोज २०८० साउन ३ गते १३:३३

काठमाडौं । एसीसी इमर्जिङ नेसन्स कप अन्तरगतको खेलमा नेपाललाई यूएई ए ले १५८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

पार्ट टाइम बलर कुशल भुर्तेलको स्पिन सामना गर्न नसकेको यूएई ४४ ओभरमा १५७ रनमा समेटिएको हो ।

प्रतिक्रिया