मंगलबार, वैशाख १६, २०८२

अमेरिकन डलरकाे भाउ बढ्याे

नेपालखोज २०८० साउन ४ गते ७:२५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३१ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६६ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १४७ रुपैयाँ १० पैसा र बिक्रीदर १४७ रुपैयाँ ७८ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १६९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १७० रुपैयाँ २७ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३६ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ४१ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ ९४ पैसा रहेको रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ १० रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया