नेपालखोज दिनभर : खबर सारांश
नेपालखोज
२०८० साउन ४ गते २३:१५
सांसद विकास कोषबारे सर्बोच्च अदालतले माग्यो लिखित जवाफ माग ।
सुन प्रकरण छानबिनका लागि समिति गठन ।
सुन तस्करी प्रकरणमा थप तीन पक्राउ ।
सुन तस्करीको आरोपमा पक्राउ परेका ६ जनालाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति ।
साढे २४ करोड ठगी आरोपमा झापाका सोम विश्वकर्मा पक्राउ ।
डेढ अर्ब बचत हिनामिना प्रकरणमा बागलुङ स्थित इमेज सहकारीका सञ्चालक र कर्मचारीलाई कारागार चलान ।
जसपाले फेर्यो झन्डा र लोगो ।
जनमत पार्टीका ५ नेतालाई कारबाही ।
काठमाडौं महानगरमा ८ दिनमा छात्रवृत्तिका लागि १०८३ जनाको आवेदन ।
फिफा महिला विश्वकप फुटबलमा न्युजिल्यान्ड र अष्ट्रेलिया विजयी ।
सम्बन्धित
प्रतिक्रिया