नेपालखोज दिनभर : खबर सारांश

नेपालखोज २०८० साउन ५ गते २३:०२

सुन तस्करी प्रकरणमा पक्राउ चार जनालाई अनुसन्धान गर्न नौ दिने म्याद थप ।

ललिता निवास प्रकारणमा चार व्यक्तिको रिट खारेज ।

राप्रपाले मापदण्ड तोकेरै माग्यो केन्द्रीय सदस्यका लागि आवेदन ।

एकीकृत समाजवादीको महाधिवेशन माघ वा फागुनमा गर्ने निर्णय ।

धौलिगङ्गा बाँध पुनः खोलिने, सतर्कता अपनाउन आग्रह ।

सातामा १४ अर्ब ८८ करोड रुपैंयाँको सेयर किनबेच ।

हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द ।

फिफा महिला विश्वकप फुटबलमा स्पेन र स्वीट्जरल्यान्ड विजयी, नाइजेरिया र क्यानडाले बराबरी खेले ।

प्रतिक्रिया