क्यानोनिङ गर्दा एकको निधन
नेपालखोज
२०८० साउन ११ गते १६:४२

गण्डकी । क्यानोनिङ गर्ने क्रममा लडेर पोखरा महानगरपालिका–२६ बूढीबजारकी २२ वर्षीया अञ्जिता भण्डारीको निधन भएको छ ।
बुधबार अपरान्ह माछापूछ्रे गाउँपालिका–९ घलेलस्थित झरनामा ‘क्यानोनिङ’ गर्ने क्रममा लडेर घाइते भएकी भण्डारीको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया