आँखाको फ्लु हुने ४ कारण यस्ताे
नेपालखोज
२०८० साउन १२ गते १५:४२

Viral conjunctivitis
भाइरल कंन्जक्टिभाइटिस (conjunctivitis) एडेनो, हर्पेस, सिम्प्लेक्स, पोल तथा माइक्सो भाइरसका कारणले हुन्छ । पहिले यो एउटा आँखामा हुन्छ, त्यसपछि केहि दिनमा अर्को आँखामा पनि सर्छ ।
Allergic conjunctivitis
परागकण, घरपालुवा जनावरको चाँया , धुलोको कणको एलर्जी आदिका कारणले हुन्छ । यो संक्रामक हुँदैन ।
Bacterial conjunctivitis
संक्रमित व्यक्तिको आँखाबाट निस्कने पानीमा ब्याक्टेरिया हुन्छ । कसैसँग प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्कमा आए फैलन्छ ।
Chemical conjunctivitis
यो धूवाँ, एसिड वा क्षार (अल्कलाइन) जस्ता रसायन आँखामा परेका कारणले हुन्छ ।
सम्बन्धित
प्रतिक्रिया