महिलाहरू नाङ्गै बन !
अमिता शिरीन
२०८० साउन १३ गते ९:५४

महिलाहरू नाङ्गै बन
यिनीहरू तिमीलाई नख शिखसम्म हेर्न चाहन्छन १
तिम्रो शरीर युध्दभूमि हो
यिनीहरू तिम्रो शरीरमा टेकेर
आफ्ना दुश्मनलाई कुल्चन चाहन्छन ११
द्रोपदीदेखि लिएर
मणिपुरसम
महिलाहरूलाई नाङ्गै बनाउनु
यो ‘हिन्द’ राष्ट्रुको परम्परा रहेको छ ।
महिलाहरूको शरीरलाई
बनाएर युध्दको मैदान
यिनीहरू बदला लिन चाहन्छन
दुश्मनलाई हराउनु छ भने
पहिले उनीहरूका महिलालाई नाङ्गै बनाऊ
अपमानित गर
उनीहरूको आत्माभिमानलाई छिन्नभिन्न पार ।
इतिहासलाई थाहा छ
वास्तवमा महिलाहरूलाई
सँधै भरी तिमीहरूले नाङ्गो बनाएका हौ
खेल खेलेका हौ
र मजा उठाएका हौ ।
तर तिमीले कहिलै युध्द जित्न सकेनौ
न त कहिलै जित्ने नै छौ
आफ्नै ‘पौरुष’ले
तिमी पराजित भेरहेका छौ
तिमीमा कुनै समय पनि जित्ने औकात नै छैन ।
हिन्दू राष्ट्रु त्यो समय पनि चुप थियो !
हिदू राष्ट्रस् आज पनि चुप छ !!
सम्बन्धित
प्रतिक्रिया