साताका यी खबर, पढ्न छुटाउनु भयो कि ?
नेपालखोजका नियमित पाठकका लागि यो साताका महत्वपूर्ण खबर एकीकृत गरेर पोष्ट गरेका छौँ । कुनै खबर तपाइँले पढ्न छुटाउनुभएको छ कि ? छ भने यसले तपाइलाई सजिलो बनाउने छ ।
उपचार गरिरहेको भिडियो बिरामीको मञ्जुरीबिना समाजिक सञ्जालमा नराख्न आग्रह । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि विश्वभर बढ्यो महँगी । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
दुई दशकमा डेंगुका ८३ हजार संक्रमित, ११० को मृत्यु । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
आँखाको फ्लू अर्थात कन्जन्क्टिभाइटिस । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
महिला दमनको अर्को कदम, अफगानिस्तानका हजारौं पार्लर बन्द । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
कुवेतमा पाँच जनालाई मृत्युदण्ड । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
तथ्यांकमा काठमाडौं जिल्ला : जनघनत्व र जनसंख्या सबैभन्दा बढी । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
साइबर सुरक्षाको चुनौती र प्रदेश सरकार । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया