महिला टी-२० : जित्नैपर्ने दबाबमा थाइल्यान्डसँग खेल्दै नेपाल
नेपालखोज
२०८१ माघ २२ गते ८:१५

काठमाडौं । त्रिदेशीय महिला टी-२० क्रिकेट शृंखलामा मंगलबार नेपालले थाइल्यान्डसँग खेल्दै छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे सुरु हुने छ ।
तीनवटै खेलमा पराजित भएको नेपालका लागि यस खेल जित्नैपर्ने दबाब रहनेछ । नेपाल यस खेलमा पराजित भएमा शृंखला जित्ने सम्भावना सकिनेछ ।
बिहीबार भएको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो शनिबार थाइल्याण्डसँग र आइतबार नेदरल्याण्ड्ससँग दोस्रोपटक पराजित भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया