संसद अवरोधप्रति रास्वपाको असन्तुष्टि

नेपालखोज २०८० साउन १६ गते १७:१८

 काठमाडौं । लगातारको संसद अवरोधप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले असन्तुष्टि जनाएको छ ।

सभामुख देवराज घिमिरिले मंगलबार बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले संसद बैठक चल्न नसक्दा जनताका मुद्दाहरु उठाउन नपाएको भनी ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया