मनसुनी रोगहरुबाट कसरी बच्ने ?
नेपालखोज
२०८० साउन १७ गते १४:४६

काठमाडाैं । मनसुनी रोगहरुबाट जोगिनुहाेस्
- स्वस्थ खाना , मौसमी फलफूल तथा तरकारीहरू खानुहोस् । सफा पानी र ताजा जुस पिउनुहोस् ।
- फुल बाहुला भएको लुगा लगाउनुहोस्।
- खोक्दा वा हाछ्युँ गर्दा मुख छोप्नुहोस ।
- घर वरिपरि पानी जम्मा हुन नदिनुहोस्।
- साँझ घरको झ्याल – ढोका बन्द राख्नुहोस्।
- राति सुत्दा लामखुट्टे रोक्ने उपायहरु प्रयोग गर्ने ।
- व्यक्तिगत स्वच्छता संगै वरपरको सरसफाइमा पनि ध्यान दिनुहोस् ।
- घर भित्र र बाहिर पर्याप्त भेन्टिलेशन राख्नुहोस्।
- एयर प्युरिफायर पनि प्रयोग गर्न सकिन्छ भने घर भित्र बोटबिरुवाहरू राख्नुहुँदैन ।
सम्बन्धित
प्रतिक्रिया