बिहीबार, जेठ ३, २०८१

मनसुनी रोगहरुबाट कसरी बच्ने ?

नेपालखोज २०८० साउन १७ गते १४:४६

काठमाडाैं । मनसुनी रोगहरुबाट जोगिनुहाेस्

  • स्वस्थ खाना , मौसमी फलफूल तथा तरकारीहरू खानुहोस् । सफा पानी र ताजा जुस पिउनुहोस् ।
  • फुल बाहुला भएको लुगा लगाउनुहोस्।
  • खोक्दा वा हाछ्युँ गर्दा मुख छोप्नुहोस ।
  • घर वरिपरि पानी जम्मा हुन नदिनुहोस्।
  • साँझ घरको झ्याल – ढोका बन्द राख्नुहोस्।
  • राति सुत्दा लामखुट्टे रोक्ने उपायहरु प्रयोग गर्ने ।
  • व्यक्तिगत स्वच्छता संगै वरपरको सरसफाइमा पनि ध्यान दिनुहोस् ।
  • घर भित्र र बाहिर पर्याप्त भेन्टिलेशन राख्नुहोस्।
  • एयर प्युरिफायर पनि प्रयोग गर्न सकिन्छ भने घर भित्र बोटबिरुवाहरू राख्नुहुँदैन ।

प्रतिक्रिया