नेपालखोज दिनभर : खबर सारांश

नेपालखोज २०८० साउन १७ गते २१:५६

अध्यक्ष दाहालको प्रस्तावमाथि १८ नेताले राखे धारणा, ४०९ सदस्यीय केन्द्रीय समिति प्रस्ताव ।

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले नेपालको संविधानबमोजिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा आज साँझ मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति र कार्यविभाजन गरे ।

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आगामी तीन दिनभित्र सरकारले विश्वासको मत लिने ।

लम्पी स्किन नियन्त्रणका गर्न साताव्यापी खोप अभियान ।

जुम्लाको काँचो स्याउ रोक्न सिफारिस अनिवार्य ।

बलियो राष्ट्रिय शक्ति निर्माण आवश्यक : अध्यक्ष ओली

एक महिनाभित्र आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन नगर्ने अस्पताललाई कारबाही ।

प्रस्तावित छमध्ये तीन राजदूतको संसदीय सुनुवाइ पूरा ।

आँखा पाक्ने ‘भाइरल फ्लु’ फैलिएपछि अस्पतालमा भीड ।

प्रतिक्रिया