सामाखुसीमा खोलामा खसेर बेपत्ता भएका बालकको शव भेटियाे
नेपालखोज
२०८० साउन १८ गते १९:१७

काठमाडाैं । सामाखुसीमा खोलामा खसेर बेपत्ता भएका बालकको शव भेटिएको छ । साउन ७ गते बाढीले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर ११ दिनपछि मृत अवस्थामा भेटिएका हुन् ।
बालक बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले उनको खोजी गरेको थियो ।
सम्बन्धित

प्रतिक्रिया