नेपालखोज दिनभर : खबर सारांश
नेपालखोज
२०८० साउन १८ गते २१:५०
बिहीबार बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस ।
सहकारी पीडित र सरकारबीच ७ बुँदे सहमति ।
झापामा दुई सय ३८ जनामा डेङ्गु सङ्क्रमण ।
कोशी प्रदेश प्रहरी कार्यालयले आर्थिक वर्ष २०७९/८० मा प्रदेश भरिमा विभिन्न घटनाका आठ हजार सात सय १९ मुद्दा दर्ता भई दुई हजार सात सय ७३ फछ्र्यौट ।
भारतीय विदेशमन्त्री डा.एस जयशंकर नेपाल आउने ।
मोबाइलको बढ्दाे लत : चिनले बालबालिकाको स्मार्टफोन प्रयोग सीमित गर्ने ।
फिफा महिला विश्वकप : मोरोक्को अगाडि, जर्मनीलाई चोट ।
सम्बन्धित

प्रतिक्रिया