नेपालखोज दिनभर : खबर सारांश

नेपालखोज २०८० साउन १९ गते २२:३०

प्रधानमन्त्री कार्यालयलाई स्मार्ट बनाउनपर्छ : प्रधानमन्त्री ।

सातामा नौं अर्ब ८८ करोडको सेयर किनबेच ।

सर्वोच्च अदालतले तोकिएको समयमा निर्वाचन खर्चको विवरण निर्वाचन आयोगमा नबुझाउने उम्मेदवारलाई १५ हजार जरिवाना तिर्नुपर्ने आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश ।

भारतमा पहिरो जाँदा १७ नेपालीसहित १९ जना बेपत्ता ।

डेंगु उपचारका लागि भरतपुर अस्पतालमा संयन्त्र तयार ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साधन स्रोतको सीमितताका बावजुद राष्ट्रिय मानवअधिकार आयोगले महत्त्वपूर्ण भूमिका खेलेको बताइन् ।

पाकिस्तान : ओकारा नजिकै डुङ्गा पल्टिँदा ७ जनाको मृत्यु ।

हरिवंश आचार्यको ‘ए केटा मादलु पड्का’ सार्वजनिक ।

डेंगु उपचारका लागि भरतपुर अस्पतालमा संयन्त्र तयार ।

प्रतिक्रिया