लोकप्रिय सेकेन्ड हेन्ड कार
नेपालखोज
२०८० साउन २० गते १३:५२

काठमाडाैं । बजारमा प्रयोग भएका सेकेन्ड हेन्ड कारका रूपमा यी ६ कारको माग छ ।
कुन-कुन हुन् ६ कार हेराैँ ।
मारुतीको ह्याचब्याक कार स्विफ्टको प्रयोग भएको सेकेन्ड हेन्ड कारको बजारमा निकै माग छ । मारुतीकै अर्को कार अल्टो पनि सेकेन्ड हेन्ड कार बजारमा निकै रुचाइएको छ । मारुतीको वेगन आर पनि सेकेन्ड हेन्ड कार बजारमा निकै मनपराइन्छ ।
हुन्डाईको आइ २० ह्याचब्याकको पनि प्रयोग भएको कार बजारमा ठूलो माग छ । होन्डाको मिड साइज सेडान कार सिटी पनि प्रयोग भएको कारका रुपमा किन्न निकै मन पराएको छ ।
टोयोटाको एमपीभी इनोभा क्रिस्टा पनि बजारमा निकै रुचाइएको छ । प्रयोग भएको सेकेन्ड हेन्ड कार बजारमा पनि यसको ठूलो माग छ ।
सम्बन्धित
प्रतिक्रिया