शनिबार, पुष ५, २०८२

अमेरिकामा चार्टर बस दुर्घटना

नेपालखोज २०८० साउन २३ गते ९:०२

काठमाडाैं । संयुक्त राज्य अमेरिकाको पेन्सिल्भेनिया राज्यमा आइतबार ५० जना यात्रु बोकेको बस अर्को गाडीसँग ठोक्किँदा तीन जना यात्रुको मृत्यु भएको एसोसिएटेड प्रेसले जनाएको छ ।

सो दुर्घटना राति ११ः५० बजे भएको थियो । दउफिन काउन्टीको तल्लो प्याक्सटन टाउनशिपको दक्षिण क्षेत्रमा बस पल्टिएको थियो । थुप्रै मानिसहरूलाई चोटपटक लागेको र तिनीहरूलाई अस्पताल पु¥याइएको थियो ।

प्रतिक्रिया