विश्वको ५ देश, जहाँ सबैभन्दा कम जनसंख्या छ

नेपालखोज २०८० साउन २३ गते १२:२५

५ . लिकन्टस्टीनको जनसंख्या लगभग ३७ हजार छ । राजधानी फाडूट्स हो, जुन ईसाई धर्मका लागि महत्त्वपूर्ण छ।

४. सान मारिनो इटालीले घेरिएको युरोपमा अवस्थित छ। यसको जनसंख्या लगभग ३३ हजार छ, जुन ६१ वर्गकिलोमिटरमा फैलिएको छ ।

३. टुभालु प्रशान्त महासागरमा अवस्थित छ । यहाँको जनसंख्या लगभग ११ हजार छ। पर्यटकको हिसाबले यो देश घुम्न लायक छ।

२. भ्याटिकन सिटी विश्वको सबैभन्दा सानो देशमा गनिन्छ। यहाँको जनसंख्या लगभग ८०० छ ।

१ . सील्याण्ड संसारको सबैभन्दा सानो देश हो, तर यसलाई मान्यता दिइएको छैन। यहाँको जनसंख्या ५० को हाराहारीमा छ ।

प्रतिक्रिया