वर्षामा एलर्जी तथा संक्रमणबाट जोगिन के गर्ने ?

नेपालखोज २०८० साउन २३ गते १६:१६

काठमाडौं । मनसुनको सुरुदेखि नै छालाको एलर्जीबाट जोगिने उपायहरू अपनाउनुपर्छ । हामी धेरै जसो समस्या सृजना भएपछि मात्र समाधान खोज्छौं ।

त्यसैले तल दिइएको सुझावहरू पालना गर्नुपर्छ :

-घर सफा राख्नुपर्छ ।

-यदि धुलोको एलर्जी छ भने भ्याकुम क्लिनर प्रयोग गर्ने ।

-घरमा एलर्जी बढाउने बोट -बिरुवा नराख्ने ।

-आफ्नै मनले कुनै पनि एन्टिबायोटिक्स सेवन नगर्ने ।

-नङले रगडेर छाला नकन्याउने ।

-नुहाउनुअघि नरिवलको तेलले मालिस गर्ने ।

-यदि एलर्जीको समस्या छ भने घरपालुवा जनावरबाट टाढै रहने ।

प्रतिक्रिया