वर्षायाममा यी कुरामा ख्याल गरौं
नेपालखोज
२०८० साउन २४ गते १७:०५

काठमाडाैं । वर्षा सिजनमा कीराको प्रकोप बढी हुन्छ । त्यसैले घरमा किरा नियन्त्रण गर्नुपर्छ । घरमा क्रस भेन्टिलेसन कायम राख्नु उपयुक्त हुन्छ ताकि हावा सजिलै पास हुन सकोस । घरका इन्डोर प्लान्टहरु लाइ खुल्ला ठाउँमा राख्नुहोस् ।
घरको भित्री भित्ताहरूमा ओसिलोपन र आर्द्रता छ र यदि सम्भव छ भने टायल लगाउन सकिन्छ । ओसिलोपनको दुर्गन्धबाट छुटकारा पाउन एरोमा आयलयुक्त मैनबत्तीको व्यवस्था गर्न सकिन्छ । रंग लगाउने हो भने मनसुन पछि मात्र लगाउनुपर्छ ताकि पर्खाल सजिलै सुख्खा होस् वा ओसिलो हुने खतरा नहोस् ।
सम्बन्धित

प्रतिक्रिया