यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमयदर

नेपालखोज २०८० साउन २५ गते ८:२८

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३२ रुपैयाँ २१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८१ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १४५ रुपैयाँ १० पैसा र बिक्रीदर १४५ रुपैयाँ ७६ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १६८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १६९ रुपैयाँ ११ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३० पैसा र बिक्रीदर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ २२ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ २६ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ २४ पैसा रहेको रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ ४० रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया