नेपालखोजमा दिनभरकाे खबर सारांश !
नेपालखोज
२०८० साउन २७ गते २१:५२
हवाई राज्यमा यस हप्ता कम्तीमा ८० जनाको ज्यान जाने गरी भएको विनाशकारी डढेलो नियन्त्रणका लागि आफूले अनुसन्धान सुरु गर्न लागेको हवाईका प्रमुख कानूनी अधिकारीले शुक्रबार बताएका छन् ।
खाद्य कम्पनीमा चामल आउनै छाड्यो ।
नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित स्वच्छ हरित ऊर्जाको यही खपत बढाउनका लागि विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन र प्रवर्द्धन गर्न र्याली आयोजना गरेको छ ।
फ्रान्सलाई सडन डेथमा पराजित गर्दै सह–आयोजक अष्ट्रेलिया फिफा महिला विश्वकप २०२३ को सेमिफाइनलमा प्रवेश ।
अमेरिकामा आत्महत्याका घटना बढिरहेका छन् ?
राष्ट्र बैकले १० अर्ब रुपैयाँको विकास ऋणपत्रको बिक्री आव्हान ।
रुसद्वारा ५० वर्षपछि पहिलो चन्द्रमा स्टेशनतर्फ खोजी यात्रा ।
विद्यालयमा मोबाइल फोनको प्रयोगमा रोक ।
पुरुषहरू जन्म नियन्त्रण चक्की प्रयोग गर्न तयार छन् ?
सम्बन्धित

प्रतिक्रिया