कक्षा १२ को नतिजा सार्वजनिक
नेपालखोज
२०८० साउन ३० गते १७:५८

काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।
राष्ट्रिय परिक्षा बाेर्डकाे आज साढे ४ बजे बसेको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो ।
परीक्षा गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको थियाे ।
सम्बन्धित
प्रतिक्रिया