मंगलबार, असार १०, २०८२

नेपालखोजमा दिनभरकाे खबर सारांश !

नेपालखोज २०८० साउन ३२ गते २०:५४

डेङ्गु सङ्क्रमण बढेपछि ‘ज्वरो क्लिनिकल’ गर्न अस्पताललाई निर्देशन ।

आन्तरिक राजश्व कार्यालयको ६० करोड बढी बक्यौता ।

प्राधिकरणले दुर्गम क्षेत्रको हवाई उडानमाथि लगाएको प्रतिबन्ध हटायाे ।

मलेसियामा विमान दुर्घटना हुँदा दश जनाको मृत्यु ।

आठ अंकले बढ्दा एक अर्ब ५४ करोडको सेयर किनबेच ।

सन्दीपको मुद्दामा आज पनि बहस भएन ।

नेपाल बोटल वाटर उद्योग सङ्घले खानेपानीको जार र बोतलमा सरकारले तोकेको भन्दा बढी शुल्क नलिन आग्रह ।

प्राधिकरणको नयाँ नियमविरुद्ध हुम्लावासी आन्दोलित ।

प्रतिक्रिया