नेपालखोजमा दिनभरकाे खबर सारांश !

नेपालखोज २०८० भदौ २ गते २१:५०

मूलखर्कमा पर्यटक आकर्षित गर्न ‘डम्फु उद्यान’

भरतपुर अस्पतालमा चार सय शय्या निःशुल्क

धादिङमा बस दुर्घटना हुँदा २६ घाइते, तीनको अवस्था गम्भीर

शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा सातजना पक्राउ

जर्मनीको मन्त्रिपरिषदद्वारा गाँजाको प्रयोग र खेतीलाई कानुनी मान्यता दिने विधेयक पारित

करोडमाथिको कारोबारमा मासिक र सोभन्दा कममा चौमासिक भ्याट विवरण बुझाउनुपर्ने

पोर्चुगलमा दुई नेपाली युवाको निधन

रूसद्वारा युक्रेनको चेर्निहिभमाथि आक्रमण, पाँचको मृत्यु दर्जनौँ घाइते

विश्वासको मतका लागि कोशीमा राप्रपालाई मन्त्री र १० करोडको अफर !

प्रतिक्रिया