मंगलबार, असार १०, २०८२

राष्ट्रपतिले छलफलका लागि बाेलाए शीर्ष नेता

नेपालखोज २०८० भदौ ३ गते १९:१०

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन् ।

मंगलबार शीतलनिवासमा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतालाई छलफलका लागि बाेलाइएकाे जनाइएकाे छ ।

प्रतिक्रिया