मंगलबार, असार १०, २०८२

समाजवादी मोर्चाको बैठक जारी

नेपालखोज २०८० भदौ ४ गते ८:४७

काठमाडौं । चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक जारी छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसिरहेकाे छ ।

आजकाे बैठकले मोर्चाका उद्देश्य जनतामाझ लैजान सातै प्रदेशमा गरिने सभाको मिति तोक्ने तथा सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने जनाइएकाे छ ।

मोर्चा गठन भएको करिब तीन महिनापछि बसेको यो दोस्रो बैठक हो ।

प्रतिक्रिया