नेपालखोजमा दिनभरकाे खबर सारांश !
नेपालखोज
२०८० भदौ ४ गते २२:००
नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत टोपेखोलामा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध ।
भारी वर्षाको सम्भावना ।
प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त ।
प्याजमा कालो बजारी : पाँच व्यापारीलाई कारबाही, चारको अनुसन्धान चल्दै ।
सुधार गृहमा झडप, २२ घाइते, फरार २२१ मध्ये १९४ नियन्त्रणमा ।
एमालेले सचिवालय बैठक डाक्यो ।
दर्ता नभएका टिकट बुकिङ काउण्टर हटाउन सुरु ।
आसन्न एसिया कप क्रिकेटका लागि भारतले १७ सदस्यीय राष्ट्रिय टोलीको घोषणा ।
प्रदेशस्तरमा घोषणासभाको आयोजना गर्ने समाजवादी मोर्चाकाे निर्णय ।
सम्बन्धित

प्रतिक्रिया