संसद् अवराेधबारे शीर्ष नेतासँग छलफल गर्दै राष्ट्रपति
नेपालखोज
२०८० भदौ ५ गते ६:०६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दलका शीर्ष नेतासँग छलफल गर्दै छन् । संसद् अवराेधबारे छलफल गर्न उनले सबै राजनीतिक दलका शीर्ष नेतालाई बोलाएका हुन् ।
आज शीतलनिवासमा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतालाई छलफलका लागि बाेलाइएकाे जनाइएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया